• Saturday 14th of November 2026
  • ट्रेण्डिङ :

भक्तपुरको राधेराधे क्षेत्रमा आगलागी


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरको राधेराधे क्षेत्रमा आगलागी भएको छ ।

आगलागीको कारण, क्षतिको विवरण तथा मानवीय क्षतिबारे थप जानकारी आउन बाँकी छ ।

आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मी परिचालन भए–नभएको विवरण पनि पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖