• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कार्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले नै लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो ।

प्रहरीले आजै काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी कास्की लैजाने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖