• Tuesday 6th of October 2026

न्यूक्यासलसँग आर्सनल स्तब्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यसलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा खेलको १२औं मिनेटमा अलेक्जाडर इसकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि न्यूक्यासलको १० खेलमा १५ अंक भएको छ र लिगमा नवौं स्थानमा छ । त्यसैगरी आर्सनलको १० खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖