• Tuesday 6th of October 2026

चितवनले गुमायो दोस्रो विकेट, रावल आउट


  • धनकुटा खबर
  • .

सुदूरपश्चिमविरुद्ध चितवन राइनोजले दोस्रो विकेट गुमाएको छ।

विपिन रावल १७ रनमा आउट भएका हुन्।

उनले २० बल सामना गरी दुई चौका प्रहार गरे। सैफ अलि जैबको बलमा कुगेलिनको हातबाट रावल आउट भए।

चितवनले ११औँ ओभर सकिँदा ६९ रन बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖