काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सका ओपनर देव खनाल शून्य रनमा आउट भएका छन् ।
उनलाई पोखराका विपिन खत्रीले आउट गरेका हुन् ।
पोखराले दिएको १०४ रनको लक्ष्यमा कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।