• Saturday 17th of October 2026

काठमाडौंमा गएराति यसरी भयो कार दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा गएराति सवारी दुर्घटना भएको छ ।

माइतीघरमण्डलमा राति ११ : ०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो ।

“कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो,” केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले भने, “दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भएको छैन ।”

कार प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖