• Saturday 17th of October 2026

तीर्थ ८ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

डडेल्धुरा: डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन्।

जिल्लाको परशुराम नगरपालिका–७ साँदनी घर भएका ३३ वर्षीय तीर्थ धानुक गत महिनाको २७ गते बिहानदेखि बेपत्ता रहेको आफन्त चन्द्रदेव जाग्रीले ब‍ताए।

खोजी कार्यका लागि प्रहरीलाई समेत खबर गरिएको छ। बेपत्ता धानुकले आफूसँग भएको फोनसमेत स्विचअफ गरेका छन्। उनका आफन्तले खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्।

कहिँकतै फेला पर्नुहुनेहरूले मोबाइल नम्बर ९८४८७०४३९९७ मा सम्पर्क गरी सहयोग परिवारका सदस्यले आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖