दाङको घोराही तुल्सीपुर सडकखण्ड अन्तर्गत गुर्जो खोलाको पुल नजिक बस दुर्घटना भएको छ । घटनाबारे थप विवरण आउन बाकी ।