काठमाडौं । राष्ट्रिय भूमि आयोगले ५८ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ ।
भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।