• Monday 2nd of November 2026

रविका कार्यकर्ताबाट अदालतभित्रै कुटिए दिनेश त्रिपाठी, लाग्यो मुर्दाबादको नारा


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् ।

सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले कुटेका हुन् ।

त्रिपाठीलाई कुटेपछि रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए ।

लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा होहल्लाका साथ नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖