• Monday 2nd of November 2026

रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालत कास्कीले पनि रविलाई धरौटी बुझाएपछि परिवारको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖