कन्चनपुरमा सियाराम रानाको ह’त्या उनकी श्रीमती जनककुमारीले बीमा रकम ह’त्याउन भारतीय नागरिक फारुखको सहयोगमा गराएको खुलेको छ। प्रहरीले जनककुमारी र भारतीय नागरिक फारुखलाई नियन्त्रणमा लिएको छ। अनुसन्धानमा जनककुमारीले ह’त्या आफूले नै गरेको स्वीकारेकी छन्।