काठमाडौ । प्रधानमन्त्री केपी ओलीले खोखो टीमलाई शुभकामना दिएका छन् ।
संजाल मार्फत शुभकामना दिंदै प्रम ओलीले भनेका छन् –
भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली सेमी फाइनलमा पुगेका छन्।
नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका छन् ।
नेपालको खो खाे इतिहासमा यो ऐतिहासिक क्षण हो। अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना !!
तस्बिर स्रोत – खो खो नेपाल फेसबुक पेज
