रुकुममा मोटरसाइकल दुर्घटनामा परेर एक ब्यक्तिको निधन भएको छ रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको मृत्यु भएको हो ।