• Monday 2nd of November 2026

एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ ।

सो पार्टीले विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबर बसेको १६ औँ सभा बहिष्कार गरेको हो ।

बैठक सुरु भएपछि एमाले तर्फका जनप्रतिनिधिहरु उठेर विरोध जनाएका थिए । त्यसपछि उनीहरु बहिष्कार गर्ने भन्दै बैठक हलबाट बाहिरिएका हुन् ।

Laxmi sunrise bank 2034
कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका छन् । बैठक सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖