• Monday 2nd of November 2026

संसद् अधिवेशन माघ १८ गते १ बजे बोलाउनेगरि मन्त्रिपरिषद्को सिफारिश


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ माघ । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिश गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖