काठमाडौ । नेकपा एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटा भन्छन् –
बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन ।
तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन ?कसैले थाहा नपाउने भो।राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन।लौ न कोही छ!
