• Tuesday 27th of October 2026

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् ।

उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖