युवराज सफलले गरे सुमिरे टुर्स एण्ड ट्राभल्सका मालिक तथा सांसद डिपि अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करी मुद्दामा उजुरी दर्ता
धनकुटा खबर
.
काठमाडौ । युवराज सफलले सुमिरे टुर्स एण्ड ट्राभल्सका मालिक तथा सांसद डिपि अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करी मुद्दामा छानबिन गर्न प्रधानमन्त्रीको सचिवालयमा उजुरी दर्ता गरेका छन्।
उनले यसमा राजनीतिक प्रतिशोध भएको आशंका समेत व्यक्त गरेका छन्।