मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले रवि लामिछानेमाथिको अन्याय र प्रतिशोधको विरुद्ध हस्ताक्षर गरेका छन्।
उनले भने,”म उहाँको तर्फबाट बहस गर्ने वकिल हुँ।
मैले सबै फाइलहरू अध्ययन गरेको छु। कुनै पनि फाइलमा उहाँ सहकारीका ऋणी, सदस्य वा सरोकारवाला देखिनुहुन्न।”