• Tuesday 27th of October 2026

घण्टीघरमै पुगेर अमरेशले गरे रविको पक्षमा हस्ताक्षर


  • धनकुटा खबर
  • .

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै थुनामै राख्न आदेश दिएको अवस्थामा स्वतन्त्र सांसद सिंहले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

उनले बनस्थलीस्थित घण्टीघरमा पुगेर ठूला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖