• Tuesday 27th of October 2026

रामेछापमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं । आज दिउँसो तीन बजेर ४३ मिनेटमा रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु रामेछाप रहेको र यसको म्याग्निच्युड ४ रहेको जानकारी दिइएको छ।

स्थानीयवासीहरूले हल्का कम्पन महसुस गरे पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖