• Monday 5th of October 2026

यी राष्ट्रिय खेलाडीले नेपालको झण्डा ओढेर आँसु झार्दै भावुक मुद्रामा छाडिन् नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय भलिबल खेलाडी कविता भट्टले प्रहरी सेवाबाट राजीनामा दिँदै अष्ट्रेलिया प्रस्थान गरेकी छिन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको झण्डा ओढेर आँसु झार्दै भावुक मुद्रामा देश छाडेकी थिइन्।

भट्टले भनिन्, “आफ्नो घर–परिवार, आमाबुवा छोडेर बिदेशिने मेरो चाहना होइन, यो बाध्यता हो।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖