काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।
एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बताए ।
उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।