काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र थप तनावग्रस्त भएको छ ।