• Saturday 24th of October 2026

ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रमा स्रोतका अनुसार उनीहरूको मृत्यु घोषणा गरिएको छ भने अन्य दर्जनौँको उपचार भइरहेको छ । यसअघि सिभिल अस्पतालमा २ जनाको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖