उनी हुन् Civil Engineering पढ्दै गरेका विद्यार्थी सुलभ राज श्रेष्ठ, जसले आज GenZ आन्दोलनमा जीवन गुमाउन पुगे । उनी घरका एक्ला छोरा समेत हुन् ।