• Saturday 24th of October 2026

यस्तो लेख्दै युवा संघ लुम्बिनी अध्यक्ष सुरज खरेलले गरे एमाले परित्याग


  • धनकुटा खबर
  • .

एमाले परित्याग गर्दै युवा संघ लुम्बिनी अध्यक्ष सुरज खरेलले लेखे:

“आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु ।

निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।

त्यसैले, म गर्वका साथ भन्छु अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन । म सधैं पीडितको पक्षमा, न्यायको पक्षमा, र नयाँ पुस्ताको आवाजसँगै रहनेछु ।’-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖