काठमाडौँका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा आ’क्रमण गर्दै सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका छन्।
उनले ओलीप्रति आ’तंक’वादी शैलीमा व्यवहार गरेको आरोप लगाउँदै “साँचै पिता भएको भए मात्र सन्तान गुमाउने पीडा बुझ्थ्यौ” भन्दै कठोर टिप्पणी गरेका छन्।