• Thursday 22nd of October 2026

मन्त्रीका लागि महावीर पुन, मोहना अन्सारी र जगदीश खरेलको नाम राष्ट्रपति कार्यालयमा


  • धनकुटा खबर
  • .

अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ।

स्रोतका अनुसार महावीर पुन, मोहना अन्सारी र जगदीश खरेलको नाम राष्ट्रपति कार्यालय पुगेको हो।

मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन। पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन्।

उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖