• Thursday 22nd of October 2026

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णय


  • धनकुटा खबर
  • .

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्‌का ९ निर्णय:

-जेन-जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन

-राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।

-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

-सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीको सरुवा।

-आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने।

-आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने।

-तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने।

-जेन-जी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था।

-सरकारी खर्चमा व्यापक कटौती गर्ने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖