• Thursday 22nd of October 2026

‘सेवा सुविधा मलाई केही पनि चाहिन्न,मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला, त्यहीँ नै पकाएर खान्छु:मन्त्री महाबीर पुन


  • धनकुटा खबर
  • .

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएपछि महावीर पुन भन्छन् –

‘सेवा सुविधा मलाई केही पनि चाहिन्न ।

मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला ।

त्यहीँ नै पकाएर खान्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖