• Thursday 22nd of October 2026

कर्मचारीले ल्याएको निर्णयमा सञ्चारमन्त्रीले पनि हस्ताक्षर गरेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् ।

उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् ।

खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖