• Thursday 22nd of October 2026

मन्त्री बनेका महाबीर पुनको तस्बीर राख्दै हर्क साम्पांग भन्छन् – निस्खोट एक जना मान्छे जो मलाई मन पर्छ !


  • धनकुटा खबर
  • .

धरानका मेयर हर्क साम्पांग मन्त्री महाबीर पुनको तस्बीर सेयर गर्दै भन्छन् –

निस्खोट एक जना मान्छे जो मलाई मन पर्छ !

अरु त… तर विदेशीको इशारामा चलेको देशमा माटोको राजनीति गर्न सकिन्न !

जे जति हुन्छ improve गर्नु गराउनु !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖