• Monday 5th of October 2026

टी–२० विश्वकप अन्तर्गत नेपालविरुद्ध इटालीले टस जितेर सुरुमा फिल्डिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत नेपालविरुद्ध इटालीले टस जितेर सुरुमा फिल्डिङ गर्ने भएको छ ।

मुम्बईको वाङ्खेडे स्टेडियममा नेपाल र इटालीले टी –२० विश्वकपअन्तर्गत दोस्रो खेल खेल्दै छन् ।

दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग चार रन र इटालीले स्कटल्यान्डसँग ७३ रनले पराजय भोगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖