• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

आइतबार देखि फेरि पानी पर्न सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार र शनिबार भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्न सक्ने भएकाले किसानलाई धानबाली र पराल सुरक्षित राख्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖