• Tuesday 6th of October 2026

नेपालविरुद्ध सिंगापुरको एक सय रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपालविरुद्ध सिंगापुरले एक सय रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले १५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ । हाल सिंगापुरको क्रिजमा आर्यवीर चौधरी र मनप्रित सिंह रहेका छन् ।

सिंगापुरविरुद्ध नेपालका गुलसन झा र सन्दीप लामिछानेले समान दुई विकेट लिए। भने करण केसीले एक विकेट लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖