• Tuesday 6th of October 2026

नेपालले पहिलो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् ।

उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖