• Tuesday 6th of October 2026

अन्तिम ओभरमा सन्दीपको सनसनी बलिङ, खेल सुपर ओभरमा


  • धनकुटा खबर
  • .

काठमाडौँ, १९ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको छ ।

अब विजेताको टुङ्गो सुपर ओभरबाट हुनेछ ।

अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖