• Friday 9th of October 2026

“म भविष्यमा कहाँ हुन्छु थाहा छैन् तर क्रिकेटको नजिक रहनेछु”:-सन्दीप लामिछाने


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन्।

नेपाल क्रिकेट संघ ‘क्यान’ लाई पत्र लेख्दै आफू न्याय नपाएसम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन्।

उनले पत्रमा लेखेका छन् “हाम्रो राष्ट्रिय टोलीमा क्षमतावान खेलाडीहरू हुनुहुन्छ। विश्वास छ उहाँहरूले मेरो अभाव टिममा हुन दिनु हुने छैन्। म भविष्यमा कहाँ हुन्छु थाहा छैन्। तर म क्रिकेटको नजिक रहने छु।

मेरो देश र राष्ट्रका लागि निरन्तर जित अनि फेरी जित र जितले नयाँ इतिहास बन्ने छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖