• Friday 9th of October 2026

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध


  • धनकुटा खबर
  • .

काठमाडौंं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन् ।

भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन् ।

क्लबले सामाजिक सञ्जालमार्फत सावित्रा अनुबन्ध भएको सार्वजनिक गरेको हो । सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न लागेकी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖