• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनिल साहको अर्धशतक पूरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध अनिल साहले अर्धशतक पुरा गरेका छन् । उनले मात्र ३१ बलमा ५२ रन बनाएका हुन्

साहले ३१ बलमा ५ चौका र ४ छक्का हिर्काएका छन् । नेपालले १३ ओभरमा १ विकेटको क्षतिमा १ सय २८ रन बनाएको छ ।

यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖