• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाले टस जितेर बलिङ रोज्यो, नेपाल ब्याटिङमा उत्रँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेको हो।

विश्वकप लिग(२ को जारी शृंखलामा टस जितेका टोलीले पहिला बलिङ रोजेका छन्। पहिला बलिङ गरेका टोलीले खेल जितेका छन्। नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖