• Sunday 18th of October 2026

रास्वपाबाट रविलाई रोकेर पहिलो लटमा डिपी अर्याल मन्त्री बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यसअघि सभापति रवि लामिछाने नै सरकारमा जाने भनिएको थियो ।

तर, सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा पनि टुँगो नलागेको कारण रास्वपाबाट पहिलो लटमा उपसभापति डिपी अर्यालले शपथ खाने भएका छन् । यसअघि पनि रास्वपा सरकारमा जाँदा उनी श्रममन्त्री बनेका थिए ।

नयाँ गठबन्धनको निर्णायक बैठक आज दिउँसो ३ बजेको लागि तय भएको छ । सो बैठकले मन्त्रालय भागबण्डामा लिखित सहमति गर्ने भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖