• Sunday 18th of October 2026

माओवादी केन्द्रले टुङ्ग्यायो मन्त्रीको नाम, हितबहादुर पर्यटनमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं- नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्‍याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो । त्यसैगरी माओवादीले नयाँ मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपेको छ ।जसअनुसार माओवादीले नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र, वर्षमान पुनलाई अर्थ, रेखा शर्मालाई सञ्चार, शक्ति बस्नेतलाई उर्जा र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालय दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖