• Saturday 17th of October 2026

यस्तो अवस्थामा भारतमा भेटिइन मेयर हमालको छोरी आरती


  • धनकुटा खबर
  • .

काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन् ।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् ।

आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् । उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖