• Tuesday 20th of October 2026

कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै नयाँ सत्ता समीकरण टुट्ने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले कांग्रेस नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖