• Tuesday 20th of October 2026

वैवाहिक बलात्कार आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधवार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै यसअघि उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖