• Tuesday 20th of October 2026

१९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖