• Thursday 22nd of October 2026

डेढ किलो सुन बरामद


  • धनकुटा खबर
  • .

१४ वैशाख, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖